प्रौढ व्यक्तिहरूलाई न्यानो रहनको लागि सल्लाहहरू

मौसम सम्बन्धी विवरणलाई ध्यान दिनुहोस् । शीत लहरमा थप लुगाहरू लगाउनुहोस् ।

बर्को, टोपी ओढ्नुहोस् र पन्जा लागाउनुहोस् । क्रियाकलापहरूमा संलग्न हुनु भन्दा पहिला उपयुक्त न्यानो लुगाहरू लगाउनुहोस् ।

असङ्ख्य विधिमा बोसो युक्त मासु हानिकारक छ । मदिरा सेवन गर्नाले तपाईँलाई जाडो लाग्नेछ ।

तातो पेय पदार्थ पिउनुहोस् र खाने कुरा खानुहोस् अनि एक सन्तुलित आहारालाई कायम राख्नुहोस् ।

चिसो दिनहरूमा घर भित्र रहनुहोस् । लामो समय सम्म घर बाहिर रहनबाट टाढा रहनुहोस् ।

हिटरहरू प्रयोग गर्दा असल हावा आउ जाउको लागि झ्यालहरू खोल्नुहोस् ।

सुत्दा खेरी टाउकोलाई लुगाले ढाक्नाले तपाईँको श्वास प्रश्वासमा अवरोध पुर्याउँछ । खुट्टा खुम्च्याउनाले रक्त प्रवाहमा अवरोध पुर्याउँछ ।

एउटा असल निद्राको गुण स्तरको लागि आफ्नो सुत्ने अवस्थामा ध्यान दिनुहोस् ।

अझ बढी व्यायाम गर्नुहोस् र ताप उत्पन्न गर्नको लागि आफ्नो अङ्गहरू चलाउनुहोस् ।

झलमल्ल घाम लागेको बिहान हिँड्नको लागि बाहिर जानुहोस् । चिसो, बादल लागेको र पानी परेको दिन व्यायाम गर्नको लागी घर भित्र रहनुहोस् ।

आफ्नो छिमेकीहरूलाई तिनीहरूको अवस्थाहरू र सुरक्षाको लागि तपाईँको हेरचाह देखाउनको लागि तिनीहरूलाई अभिवादन गर्नुहोस् । यस्तो विधिले कि वृद्धहरूले तपाईँको न्यानो हृदयको अनुभव गर्न सकोस् ।